Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १६ मंगलबार
  • Tuesday, 01 December, 2020
ad
एजेन्सी
२०७७ मङ्सिर ६ शनिबार १५:२२:००
सप्तरंग

कमेडियन भारती सिंहको घरमा नार्कोटिक्स ब्युरोको छापा

एजेन्सी
२०७७ मङ्सिर ६ शनिबार १५:२२:००

बलिउड लागुऔषध कनेक्सन कमेडियन भारती सिंहतर्फ पनि तेर्सिएको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एससिबी)ले सिंहको घरमा शनिबार छापामा मारेको छ । सिंह र उनका पतिविरुद्ध लागुऔषध प्रयोग गरेको आरोप लागेको छ ।

एससिबीका अनुसार अनुसन्धानका क्रममा गोप्य सूत्रले भारती सिंह र उनको पति हर्षविरुद्ध पनि बयान दिएको छ । एससिबीले पछिल्लो समय मुम्बईको अन्धेरी, लोखन्डवालालगायत क्षेत्रमा छापा मारिरहेको छ । 

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषध कनेक्सन देखिएपछि ब्युरोले लगातार छापा मारिरहेको छ । विशेषगरी ब्युरोले बलिउड कलाकारको घरमाथि नजर बढाएको छ ।
 

छुटाउनुभयो की ?