Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ६ शनिबार १५:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग

कमेडियन भारती सिंहको घरमा नार्कोटिक्स ब्युरोको छापा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ६ शनिबार १५:२२:००

बलिउड लागुऔषध कनेक्सन कमेडियन भारती सिंहतर्फ पनि तेर्सिएको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एससिबी)ले सिंहको घरमा शनिबार छापामा मारेको छ । सिंह र उनका पतिविरुद्ध लागुऔषध प्रयोग गरेको आरोप लागेको छ ।

एससिबीका अनुसार अनुसन्धानका क्रममा गोप्य सूत्रले भारती सिंह र उनको पति हर्षविरुद्ध पनि बयान दिएको छ । एससिबीले पछिल्लो समय मुम्बईको अन्धेरी, लोखन्डवालालगायत क्षेत्रमा छापा मारिरहेको छ । 

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा लागुऔषध कनेक्सन देखिएपछि ब्युरोले लगातार छापा मारिरहेको छ । विशेषगरी ब्युरोले बलिउड कलाकारको घरमाथि नजर बढाएको छ ।