मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Thursday, 18 September, 2025
२o७७ कार्तिक १२ बुधबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अरिँगालको टोकाइबाट दिदीबहिनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार ११:३९:oo

सायल गाउँपालिका– १ छपालीको रोकाया गाउँमा  अरिँगालको टोकाइबाट दुई दिदीबहिनीको मृत्यु भएको छ ।
 
मंगलबार घरनजिकै रहेको अरिँगालकाे टाेकाइबाट भीम रोकायाकी पाँच वर्षीया छोरी मनीषा रोकाया र उनकी तीन वर्षीया बहिनी सिर्जना रोकायाकाे मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।