Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ११ बिहीबार
  • Thursday, 26 November, 2020
ad
२०७७ कार्तिक १२ बुधबार ११:३९:००
मुख्य समाचार डिजिटल संस्करण

अरिँगालको टोकाइबाट दिदीबहिनीको मृत्यु

२०७७ कार्तिक १२ बुधबार ११:३९:००

सायल गाउँपालिका– १ छपालीको रोकाया गाउँमा  अरिँगालको टोकाइबाट दुई दिदीबहिनीको मृत्यु भएको छ ।
 
मंगलबार घरनजिकै रहेको अरिँगालकाे टाेकाइबाट भीम रोकायाकी पाँच वर्षीया छोरी मनीषा रोकाया र उनकी तीन वर्षीया बहिनी सिर्जना रोकायाकाे मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।