मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ५ बुधबार
  • Saturday, 12 July, 2025
अमुल थापा काठमाडाैं
२o७७ कार्तिक ५ बुधबार १३:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक ५ बुधबार १३:o९:oo

ऐतिहासिक महत्व बाेकेकाे रानीपोखरीको आज उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छन् । 

०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएकाे रानीपोखरीको पुनर्निर्माणको काम सम्पन्न भएपछि आज यसकाे उद्घाटन गरिएकाे हाे । ०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । 

नीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।