१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रामकुमार श्रेष्ठ
२o८१ बैशाख २० बिहीबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख ५८ हजार नगदसहित चार जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३९:oo

पूर्वी नवलपरासीमा गएराति एक लाख ५८ हजार रुपैयाँसहित चारजना जुवाडे पक्राउ परेका छन् । 

मध्यबिन्दु नगरपालिकाको कोल्हुवाबाट गएराति प्रहरीले एक लाख ५८ हजार रुपैयाँसहित चारजना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । 

स्रोतका अनुसार मध्यबिन्दु नगरपालिका– ३ को इभान कटेजबाट प्रहरीले मध्यबिन्दु– ४ का ३८ वर्षीय भर्वजंग चौधरी, २८ वर्षीय विवेक थनेत, ३३ वर्षीय हेमन्त चौधरी र मध्यबिन्दु– ३ निवासी ३४ वर्षीय अरुण भण्डारी रहेका छन् । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । पक्राउ परेकालाई जुवा तास ऐनअनुसार कारबाही चलाउने प्रहरीले तयारी गरेको छ ।

ad
ad