मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
संजित परियार काठमाडौं
२०७७ असोज १३ मंगलबार १६:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रदूषण परीक्षण गर्न लामबद्ध ट्याक्सी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ असोज १३ मंगलबार १६:३६:००

प्रदूषणको मापदण्ड पूरा भए–नभएको चेकजाँच गर्न यातायात कार्यालयमा ट्याक्सीको लामो लाइन लागेको छ । 

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयअगाडि सयौँ ट्याक्सी प्रदूषण परीक्षणका लागि लामबद्ध भएका छन् ।