Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ८ शनिबार
  • Saturday, 24 October, 2020
ad
रामकुमार श्रेष्ठ कावासोती
२०७७ असोज १३ मंगलबार ११:१६:००
प्रदेश डिजिटल संस्करण

 ट्याक्टरको ठक्करबाट एकको मृत्यु  

रामकुमार श्रेष्ठ कावासोती
२०७७ असोज १३ मंगलबार ११:१६:००

पूर्वी नवलपरासीको कावासोती– ४ हसौरामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

भित्री सडकखण्डअन्तर्गत हसौराबाट जुकेपानी जाँदै गरेको लु.४त १२८४ नम्बरको ट्याक्टरको ठक्करबाट हसौराका २३ वर्षीय खिमबहादुर सारुमगरको मृत्यु भएको हो ।  

ठक्करबाट गम्भीर घाइते सारुमगरको गएराति नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टर र ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।