१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ११ आइतबार
  • Monday, 30 June, 2025
२o७७ असोज ११ आइतबार १७:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा थपिए एक सय ८१ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ११ आइतबार १७:१२:oo

प्रदेश १ मा आइतबार एक सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार चार सय ३६ जना  पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा एक सय ६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेशबाहिरका एक-एकजना छन् ।  

मोरङको विराटनगरमा ५१ महिला र ७९ पुरुष गरी एक सय ३० जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा आइतबार ३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा निको हुने संक्रमितको संख्या दुई हजार आठ सय २५ पुगेको छ ।