निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
२०७७ भदौ १८ बिहीबार १४:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप (फोटो र भिडियाेसहित)

Read Time : < 1 मिनेट
२०७७ भदौ १८ बिहीबार १४:५४:००

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । ललितपुरको पुल्चोकस्थित स्थानीय युवाहरूले मछिन्द्रनाथको रथलाई तानेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेपपछि अहिले पुल्चोक क्षेत्र तनावग्रस्त भएको छ । युवाहरूले प्रहरीमाथि  ढुंगामुढा  गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तस्बिरमा देख्न सक्नुहुनेछ केही दृश्य :