मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका कञ्चनपुर
२o८३ असोज १४ बुधबार ११:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पिल्लर भाँचिएपछि कञ्चनपुरको झोलुंगे पुलमा आवतजावत ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार ११:१२:oo

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– ४ र भीमदत्त नगरपालिका– १३ जोड्ने झोलुंगे पुलको पिल्लर भाँचिएपछि पुलबाट हुने आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

०८३ असोज १४ गते राति पुलको पिल्लर नं. ३ भाँचिएको हो। करिब एक हजार ४५३ मिटर लामो उक्त झोलुंगे पुलका आठवटा पिल्लरमध्ये एउटा पिल्लर भाँचिँदा पुलको करिब ६ मिटर भाग भत्किएको छ। पुलको उक्त भाग भत्किएपछि हाल पुलबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ।

↑