मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
संजित परियार काठमाडाैं
२o८३ भदौ १६ मंगलबार १५:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बाढीपछि त्रिशूलीबजारमा बाँकी सामान जोगाउने प्रयास (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार १५:o७:oo

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि नुवाकोटको त्रिशूलीबजार प्रभावित बनेको छ। बाढीले घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि स्थानीयहरू हिलो र लेदोमा पुरिएका सामानमध्ये प्रयोग गर्न मिल्ने सामग्री खोजेर संकलन गरिरहेका छन्।

बाढीका कारण बजार क्षेत्रमा थुप्रिएको माटो, लेदो र फोहोर हटाउँदै स्थानीयले घर तथा पसलमा बाँकी रहेका आवश्यक सामान सुरक्षित स्थानमा सारिरहेका छन्। 

भदाै १५ गते सोमबार त्रिशूलीबजारमा देखिएका दृश्यहरू :