टिचिङ अस्पतालको भित्ता रसुवा बाढीमा हराइरहेका परिवारजनको फोटोले भरिएको छ । बेपत्ता परिवार र घाइतेलाई खोज्न आउने आफन्तहरू भावविह्वल अवस्थामा छन् । उनीहरू भित्तामा टाँसिएको फोटो हेर्दै आफ्ना मान्छे खोजिदिन हारगुहार गरिरहेका छन् ।
नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :








