सभामुख डाेलप्रसाद अर्यालले सांसदले उठाएका प्रश्नकाे जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन् ।
विपक्षी सांसदहरूले नियमावलीकाे नियम ५६ अनुसार हरेक महिनाकाे पहिलाे हप्ता हुनुपर्ने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नाेत्तर कार्यक्रम सञ्चालनकाे माग गर्दै हरेक दिन आवाज उठाइरहेका वेला सभामुख अर्यालले साेमबारकाे प्रतिनिधिसभा बैठकबाट रुलिङ गरेका हुन् ।