शुक्रबारदेखि सदर चिडियाखाना खुल्ने

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

जीवजन्तुमा बर्ड फ्लु देखिएछि बन्द रहँदै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि खुल्ने भएको छ। बिहीबार सूचना प्रकाशन गरी चिडियाखानाले स्वास्थ्य मापदण्ड पूरा गरी अवलोकन गर्न सकिने उल्लेख गरेको छ। अवलोकनका लागि मास्क अनिवार्य गरिएको छ। 

सुझावित समाचार