न्यायपरिषद्ले एकैपटक दुई सय सात न्यायाधीशको सरुवा गरेको छ। उच्च अदालतका ५० तथा जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा भएको हो । सरुवामा विशेष अदालतका न्यायाधीशहरू पनि फेरिएका छन्।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बिहीबार न्यायपरिषद्को बैठकले सरुवा सिफारिस गरेको हो।
सरुवा सूची