रास्वपाले बोलायो सचिवालय बैठक

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। आइतबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

‘पार्टी सभापतिज्यूको निर्देशअनुसार पार्टी सचिवालयको बैठक भोलि मिति ०८३ वैशाख २० गते बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि निर्देशअनुसार अनुरोध छ,’ सूचनामा भनिएको छ।

सुझावित समाचार