रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।

सुझावित समाचार