मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ चैत १६ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ चैत १६ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राससका अध्यक्ष धर्मेन्द्र झाले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ चैत १६ सोमबार १५:४३:oo

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। परिवर्तित राजनीतिक परिवेशमा नैतिकताका दृष्टिले मार्गप्रशस्त गरेको झाले बताएका छन्।

‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु। नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु। यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्गप्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु,’ राजीनामा पत्रमा उल्लेख छ।

हेर्नुस् झाको राजीनामा पत्र :