सेतो मत्स्येन्द्रनाथको रथ बनाइँदै [तस्बिरहरू]

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको रथायात्राको तयारी भइरहेको छ।

ऐतिहासिक एवं परम्परागत रूपमा चलिआएको आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ)को रथयात्राका लागि अहिले दरबारमार्गमा धमाधम रथ बनाइँदै छ। यो वर्षका लागि यही १२ गते साँझ ४ बजे रथ तान्ने साइत जुरेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार