झापा ५ मा बालेनको ११ हजार मतान्तर

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो परिणामअनुसार उनले उनले १५ हजार १६९ मत ल्याउँदा केपी शर्मा ओलीको तीन हजार ३४४ छ। 

उनीहरूबिचको मतान्तर ११ हजार ८२५ छ। 

यहाँ अन्य उम्मेदवारको मत न्यून छ। 

See More On

सुझावित समाचार