यसरी हुँदै छ गहनापोखरी पुनर्निर्माण [तस्बिरहरू]

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौंको हाँडीगाउँस्थित ऐतिहासिक गहनापोखरीको पुनर्निर्माण कार्य धमाधम चलिरहेको छ।

काठमाडौं महानगरपालिकाले पुरानै शैलीमा पोखरी निर्माण कार्य थालेको हो। अहिले पोखरीको वरिपरि ढुंगा राख्ने र फल्चा निर्माण गर्ने काम भइरहेको छ। 

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार