एमाले महाधिवेशन : मतदान भोलि बिहान ८ बजेबाट

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदान भोलि बिहान ८ बजेबाट सुरु हुने भएको छ। यसअघि पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेका लागि मतदान समय ताेकेकाे थियाे। 

सचिवका उम्मेदवार विनाेद ढकालका अनुसार भाेटिङ मेसिनकाे सर्भरमा समस्या आएका कारण भाेलि (२ पुस) बिहान ८ बजेका लागि मतदान समय सारिएकाे हाे। अध्यक्षका उम्मेदवारहरूकाे सहमतिमै मतदान मिति सारेकाे उनकाे भनाइ छ। 

सुझावित समाचार