Skip This
सनराइज सम्मेलन केन्द्र गोदावरी जेन–जी आन्दोलनमा ध्वस्त (तस्बिरहरू)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
अमुल थापा काठमाडौं
२o८२ असोज ७ मंगलबार १४:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सनराइज सम्मेलन केन्द्र गोदावरी जेन–जी आन्दोलनमा ध्वस्त (तस्बिरहरू)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १४:१७:oo

जेन–जी आन्दोलनको क्रममा अराजक समूहको तोडफोडबाट ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल भग्नावशेषमा परिणत भएको छ । ८१ करोड लागतमा बनाइएको देशकै ठुलो यो हल चार वर्षअघि ०७८ वैशाख ३१ बाट सञ्चालनमा आएको थियो ।

सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटको सिलसिला यहाँ पनि चल्यो । आन्दोलनकारीले हलको पूरै संरचना ध्वस्त बनाएका छन् ।

तस्बिरहरू :