Skip This
नयाँ मन्त्रीमा पाँचजना सिफारिस, सञ्चारमा जगदीश खरेल 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार

नयाँ मन्त्रीमा पाँचजना सिफारिस, सञ्चारमा जगदीश खरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

नयाँ मन्त्रीमा पाँचजनाको नाम टुंगिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नियुक्तिका लागि पाँचजनाको नाम आइतबार राष्ट्रपति कार्यालयमा पठाएकी छिन्। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पत्रकार जगदीश खरेलको नाम सिफारिस गरिएको छ। अन्य नामहरू औपचारिक निर्णय नहुँदासम्म गोप्य नै राखिएको छ। सोमबार नयाँ मन्त्रीहरूको शपथको तयारी भइरहेको छ। 

अन्तरिम सरकारको मन्त्रिपरिषदमा हाल चार सदस्य मात्र छन्। प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिमण्डल बनाउने बताएकी छिन्।