मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारले जेन-जी जागरण पार्क बनाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १९:२९:oo

जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको स्मरणमा सरकारले जेन-जी जागरण स्मरण पार्क बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो । 

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मान र स्मरण यस्तो पार्क बनाउने निर्णय भएको हो। कहाँ पार्क बनाउने भन्ने विषय पछि तय हुने उनको भनाइ छ ।