पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्की शीतल निवासमा शपथ लिई सिंहदरवारमा पदबहाली गर्दै क्याबिनेट बैठक तयारीमा छिन् ।
तस्बिरहरु :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।