मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २७ शुक्रबार २२:४७:oo
Read Time : < 1 मिनेट
समाचार

नवनियुक्त प्रधानमन्त्रीको पिएसओमा डिएसपी थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार २२:४७:oo

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पिएसओमा डिएसपी निशान थापा खटिएका छन्। प्रहरी प्रधान कार्यालयले उनलाई चुनावी सरकारकाे प्रधानमन्त्री कार्कीको सुरक्षामा खटाएको हो। 

डिएसपी थापा प्रहरी एकेडेमीमा कार्यरत थिए।