मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १५ आइतबार १o:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अपि पावरकी अध्यक्ष खड्कालाई ट्याली एमएसएमई अनर्स अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार १o:२८:oo

अपि पावर कम्पनीको सञ्चालक समिति अध्यक्ष सिर्जना खड्का ‘ट्याली एमएसएमई अनर्स– २०२५’ अवार्डबाट सम्मानित भएकी छिन् । उनी ट्याली एमएसएमई अनर्समा ‘वन्डर वुमन’ विधाबाट सम्मानित भएकी हुन् ।

एक दशकदेखि सो क्षेत्रमा सक्रिय खड्कासहित ६ जनाले विभिन्न विधामा यो अवार्ड पाएका छन् । विभिन्न कठिनाइ झेलेर पनि व्यवसायमा सफलता हासिल गरेका महिलालाई वन्डर वुमन विधाबाट सम्मान गरिँदै आएको छ ।

छुटाउनुभयो की ?