मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

कर्णाली प्रदेशमा भोलि भदौ ४ गते (बुधबार) दिन सार्वजनिक विदा हुने भएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट १७ चैत्र २०८१ मा निर्णय अनुसार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।