१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की नियुक्त भएका छन् । १९ असारमा बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । यसअघि अर्याल कुमारी बैंकका सिइओ थिए ।