१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजावादीको उपत्यका बन्द फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५९:oo

राजावादीहरूले सोमबारका लागि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको छ । सोमबार बिहान संयुक्त जनआन्दाेलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता भएको जानकारी दिएका छन् ।

आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका राजावादीका कमल थापासहितलाई प्रहरीले रिहा गरेपछि आफूहरूले घोषणा गरेको बन्द फिर्ता लिएको सुवेदीले बताए ।  

 

 

 

छुटाउनुभयो की ?