पटक-पटक सूचना टाँस गरेर स्थगित प्रतिनिधसभाकाे बैठक अन्ततः सुरु भएकाे छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले सदन अवरोध गर्दै आएका छन्।