१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २० शनिबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १५:oo:oo

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको बसेको हो। संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने जनाइएको छ।

बैठक २ बजे सुरु भएको हो।