१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २० शनिबार १६:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वसन्तपुरमा फेरि भत्काइयो बाटो [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १६:३५:oo

काठमाडौं महानगरले एकरूपता दिने भन्दै केही महिनाअघि फुटपाथ भत्काएर एकै किसिमको ब्लक बिछ्याएको थियो।

तर, महानगरले वसन्तपुर प्रवेश गर्ने बाटो फेरि भत्काएकाे छ। महानगरका निर्माण विभाग प्रमुख सुरज शाक्यले अहिले तार भूमिगत गर्ने काम भइरहेकाे बताए।

हेर्नुस् तस्बिरहरू :