मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १३ मंगलबार २२:o१:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको विरोध गर्न लागेको आशंकामा चार जना थुनिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार २२:o१:oo

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्न लागेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली मंगलबार दिउँसो जोरपाटी पुगेका थिए । जहाँ उनीविरुद्ध प्रदर्शन गर्न लागेको सूचना प्राप्त गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह छन् । उनीहरुले प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।