काठमाडौंको काँडाघारीबाट ४३१ केजी रक्तचन्दन बरामद भएको छ।
सो रक्तचन्दन तस्करी गर्ने समूहमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।