मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २४ बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायबल नेपाल लाइफद्वारा १५ लाख बिमा दाबी भुक्तानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार १o:२५:oo

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स मणिग्राम रुपन्देही शाखाले घातक रोगबापत दाबी भुक्तानी गरेको छ । कम्पनीले मणिग्रामवासी बिमित अमृत खनाललाई घातक रोगबापत १५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो ।

बिमित खनालले ०७८ माघ २७ गते १५ लाखको बिमा योजना लिएका थिए । ०८१ कात्तिकमा बे्रन स्ट्रोक भएपछि यो दाबी परेको कम्पनीले जनाएको छ । 

दाबी भुक्तानी कार्यक्रममा मणिग्राम शाखा प्रमुख कुशराज खनाल, मुर्गिया शाखा प्रमुख गणेश गैरे, भूमही शाखा प्रमुख प्रवीण कँडेल, मार्केटिङ दया तिमिल्सिनालगायतको उपस्थिति थियो ।