नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो ।
सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क चढ्न पाउनेछन्। अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने बताइएको छ। खुलेको पहिलो दिनमा नै धरहरा चढ्न ठूलो भिड लागेको छ।
हेर्नुस् तस्बिरहरू :
2024-09-19-01-37-15.jpeg)
2024-09-19-01-37-10.jpeg)
2024-09-19-01-36-55.jpeg)
2024-09-19-01-36-20.jpeg)
2024-09-19-01-36-14.jpeg)
2024-09-19-01-36-05.jpeg)
2024-09-19-01-35-56.jpeg)
2024-09-19-01-35-51.jpeg)
2024-09-19-01-35-42.jpeg)
2024-09-19-01-35-35.jpeg)