Skip This
प्रतिनिधसभा बैठक [LIVE]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ३१ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिनिधसभा बैठक [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १३:२१:oo

प्रतिनिधिसभाको बैठक जारी छ। बैठक रेकर्डबाट हिंसा शब्द हटाउनुपर्ने अडान कायम राख्दै माओवादी बैठक चलाउन लचक भएपछि अवरोध हटेको हो।

प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुअघि प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि माओवादी संसद् चलाउन तयार भएको हो।