Skip This
संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १८:५३:oo

संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्न सरकारले सिफरिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

चालू बजेट (बर्खे) अधिवेशन गत वैशाख २८ देखि सुरु भएको थियो।