Skip This
बागलुङमा दुर्घटना भएको जिप पुथा उत्तरगंगा गाउँपालिकाको, उपाध्यक्षको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङमा दुर्घटना भएको जिप पुथा उत्तरगंगा गाउँपालिकाको, उपाध्यक्षको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:२१:oo

बागलुङमा शुक्रबार बिहान दुर्घटना भएको जिप रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रहेको पुष्टि भएको छ । दुर्घटनामा मृतकमध्ये एकजना सोही गाउँँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढामगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा उपाध्यक्षको परिचयपत्र भेटिएपछि उनको सनाखत भएको हो । दुर्घटनामा मृत्यु भएका अन्यको सनाखत हुन बाँकी छ ।