१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Saturday, 12 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १o:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा मैनाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १o:३४:oo

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा दीर्घराज मैनाली चयन भएका छन् । मन्त्रीस्तरीय निर्णयानुसार बैंकको सञ्चालक समिति सदस्यमा मैनाली मनोनयन भएका हुन् । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार मैनालीलाई बैंक सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले शपथग्रहण गराए । सरकारी सेवामा लामो अनुभव सँगालेका मैनाली हाल अर्थ मन्त्रालयको सहसचिव हुन् ।