१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेकोे नेतृत्व आलोपालो हुन्छ : डा. महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १२:o६:oo

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशलाई स्थायित्व दिन कांग्रेस र एमालेको समीकरण बन्न लागेको बताएका छन् ।

बिहान बसेको पदाधिकारी बैठकपछि पत्रकारलाई ब्रिफिङ गर्दै डा. महतले अब बन्ने समीकरणको सरकारमा एमाले र कांग्रेसले पालैपालो नेतृत्व गर्ने जनाए ।

उनले राजनीतिक स्थायित्व, संविधान संशोधन र आर्थिक वृद्धिमा देखिएको समस्यालाई समाधान गर्न कांग्रेस–एमालेको नेतृत्वमा सरकार गठन हुन लागेको उल्लेख गरे । उनले राष्ट्रिय हितमा बनेको यो समझदारीको समीकरणमा अरू दललाई पनि सहभागी हुन आह्वान गरे । 


 

ad
ad
ad
ad