१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

सानिमा जिआइसीको हकप्रद निष्कासनमा सिटिजन्स क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार ११:५o:oo

सानिमा जिआइसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यससँगै इन्स्योरेन्सले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्सलाई नियुक्त गरेको हो । सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआइसीको ५० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

ad
ad
ad
ad