काठमाडौंको टौदहमा देखिएको सर्प। गर्मीयाममा सर्पहरू पानी वा छायाँ परेको ठाउँ खोज्दै जमिनबाट बाहिर निस्कने गर्छन्। विशेष गरी बर्खायाममा नेपालमा सर्पदंशका घटना धेरै हुने गरेका छन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।