१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार o५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई लगातार विकेट, सोमपालले दिलाए तेस्रो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o५:४२:oo

आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशसँग भिडिरहेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार विकेट लिँदै बंगलादेशलाई दबाबमा पपारेको छ।

पाँचौँ ओभरको खेल चलिरहँदा नेपालले तीन विकेट लिइसकेको छ। सोमपालले नै तेस्रो सफलता दिलाएका हुन्

उनले बंगलादेशी विकेटकिपर ब्याट्सम्यान लिटन दासलाई आउट गरे। सोमपालले आफ्नो तेस्रो ओभरमा दोस्रो विकेट लिएका हुन। त्यसअघि पहिलो बलमै सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई आउट गरेका थिए।

 यस्तै, दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले बंगलादेशी कप्तान नजमुल हसन सान्टोलाई बोल्ड गरे।

ad
ad
ad
ad