१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २५ शुक्रबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २५ शुक्रबार ११:१७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइजिआईले गर्‍यो साइकल र्‍याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २५ शुक्रबार ११:१७:oo

आइजिआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइकल र्‍याली सम्पन्न गरेको छ ।

कम्पनीले केन्द्रीय कार्यालय नक्सालबाट सुरु गरी नारायणचौर, भवगतीबहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरबारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्‍याली समापन भएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले ‘वातावरण जोगाऔँ, साइकलको प्रयोग गरौँ, स्वस्थ भएर जीवन जिऔँ’ भन्ने भावका साथ लायन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिलाई विभिन्न जातजातका बिरुवासमेत हस्तान्तरण गरे ।