१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ जेठ ७ सोमबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

संसदमा कांग्रेसको नाराबाजी [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:११:oo

कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ। 

आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका थिए। 

सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

तस्बिरहरू :

 

 

 

ad
ad