१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कस्तो छालामा कस्तो मेकअप ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४६:oo
  • नर्मल स्किनका लागि पाउडर फाउन्डेसन नै उत्कृष्ट रोजाइ हो । यो लगाउन पनि सजिलो हुन्छ र छालामा राम्रोसँग बस्छ । यसपछिको विकल्प कम्प्याक्टमा क्रिम फाउन्डेसन हो । यो छालामा लिक्विडजसरी बस्छ । 
  • सुक्खा छालाका लागि लिक्विड, स्टिक या हाइड्रेटिङ पाउडर फाउन्डेसन छनोट गर्नुपर्छ । लिक्विड र स्टिकको कन्सिस्टेन्सीले छालालाई मुलायम बनाउँछ र हाइड्रेटिङ पाउडरमा छाला मोस्चराइज गर्ने तत्व हुन्छ । 
  • चिल्लो छालाका लागि आयल फ्री लिक्विड वा पाउडर फाउन्डेसन छनोट गर्नुपर्छ । यसमा तेल सोस्ने तत्व हुन्छ, जसले छालालाई स्मुथ फिनिस दिन्छ । चिल्लो छालामा मिनरल मेकअप पनि प्रभावकारी हुन्छ । यदि छाला चिल्लो भएका कारण तपाईंलाई पिम्पल्स आउँछ भने सेलिसिलिक एसिडयुक्त फाउन्डेसन खरिद गर्नुस् । किनकि, यसले चिल्लो बनाउने ग्रन्थिलाई चिल्लो बनाउनबाट रोक्छ, जसकारण पिम्पल्स कम गर्न सहयोग पुग्छ । 
ad
ad