१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धक भेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:३o:oo

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकको भेला चितवनमा सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तथा शाखा प्रबन्धकलाई दिएको व्यावसायिक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धक उक्त कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले सुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य व्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको बताए । साथै, लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकलाई बधाई तथा शुभकामना दिए । साथै, उनले आगामी दिनमा अभिकर्ता तथा शाखा प्रबन्धको व्यक्तित्व विकास तथा व्यावसायिक क्षमता वृद्धिका लागि तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने प्रतिबद्धता जनाए । 

ad
ad