१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गहना खोज्ने जात्रा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३९:oo

काठमाडौंको हाँडीगाउँमा बुधबार आयोजित गहना खोज्ने जात्रामा मानिहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे । जात्राका क्रममा गहना पोखरीमा टुँडालदेवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराइन्छ । खटलाई पोखरीभित्र परिक्रमा गराएर देवीको गहना खोजिने भएकाले यो जात्रालाई गहना खोज्ने जात्रा भनिएको हो ।

कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी थिइन् । यसबाट रिसाएकी भाटभटेनी राति नै फर्किएकी थिइन् । यही क्रममा हराएको गहना प्रत्येक वर्ष यसरी नै खोज्ने गरिन्छ ।   

ad
ad